Browse verified long-term rentals across Kathmandu Valley and Bharatpur.
11 Listings Found
Bharatpur, Chitwan, Nepal
स्कुल नजिकै राम्रो लोकेसनमा पार्क तथा सामान राख्न मिल्ने पर्याप्त स्पेससहितको ठाउँ भाडामा उपलब्ध छ। मोबाइल/इलेक्ट्रोनिक सामान, स्टेसनरी,स्टोर वा अन्य व्यवसायका लागि उपयुक्त। अगाडि पार्किङको सुविधा पनि रहेको छ।
NH77, Chitwan, Nepal
अगाडि ठूलो courtyard/parking space छ। घरको वरिपरि राम्रो garden/greenery छ।कोठाहरूमा natural light र ventilation ठीक छ।Attached Toilet पनि उपलब्ध छ।
NH77, Chitwan, Nepal
* 🏠 ठूलो घर + पर्याप्त खुला ठाउँ * 🚗 अगाडि गाडी प्रवेश/पार्किङ गर्न मिल्ने बाटो * 🌿 घर वरिपरि garden/planting space * 🌤️ ठूलो covered rooftop/terrace * 🍳 Kitchen मा built-in platform र sink * 🪟 कोठाहरूमा पर्याप्त ventilation/light * 🛣️ मुख्य सडकसँग राम्रो access
Bharatpur, Chitwan, Nepal
Big room with garden space
Chitwan, Narayani, Nepal
ग्राउण्ड फ्लोरमा २ वटा कोठा भाडामा उपलब्ध छन्। शौचालय तथा बाथरूमको सुविधा रहेको छ। शान्त तथा पारिवारिक वातावरण भएकोले बस्नका लागि उपयुक्त छ। ब्राह्मण समुदायका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ।
Tri Chock -Buddha Chock, Chitwan, Nepal
chill flat
Bharatpur, Chitwan, Nepal
Near Hakimchowk area
Bharatpur, Chitwan, Nepal
Near Dolphin Funpark & sbs school
Bharatpur, Chitwan, Nepal
Best for office workers ,staff,studentsor anyone looking for affordable 4space and will be clean after visit
JCW5+CCG, Chitwan District, Nepal
for business Purpose